Tourism During Corona
कोरोनाले पर्यटन व्यवसायलाई निकै प्रभाव पारेको छ । देशका प्रमुख पर्यटक शहरहरू सुनसान भएका छन् । अब फेरी पर्यटन व्यवसायलाई चलाउन केही समय कुर्नु पर्छ ।
कोरोनाको यस कठिन पस्थितिलाई झन् कठिन बनाएको छ । यस्तो अवस्थामा पर्यटन कत्तिपनि चल्न सक्दैन । नेपाल यसै त गरिब देश त्यसमा पनि धेरै आम्दानि बैदेशिक रेमिटान्सबाट नै हुन्छ । बैदेशिक पैसा प्राय जसो पर्यटकबाट नै आउँथेे ।
अहिलेको कठिन अवस्थमा पर्यटन व्यवसाय निकै नाजुक भएको छ यश कठिन अवस्थालाई मध्यनजर गर्दै सरकारले पर्यटन व्यवसायीलाई पकै पनि राहत दिनु पर्छ ।
प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देशमा पर्यटनको निकै सम्भावना छ र अहिले जुन अवस्थामा पर्यटन व्यवसायी हतोत्साहित छन् पक्कै पनि हामीले अहिले सरकारले राहत र सक्दो मद्दत गर्नुपर्छ । उनिहरुलाई मनोबैज्ञानिक रुपमा पनि उत्साह दिनुपर्छ । कोरोनाको अन्त्यसँगै पर्यटनको निकै राम्रो बृद्धि हुनेछ । हामी आश गरौँ कोरोना छिटै अन्त्य होस् ।
Corona has greatly influenced the tourism business. The country's major tourist cities are deserted. Now we have to wait for some time to run the tourism business again.
This has made Corona's predicament even more difficult. In such a situation, tourism cannot run at all. Nepal is a poor country and most of its income comes from foreign remittances. Most of the foreign money came from tourists.
In the current difficult situation, the tourism business has become very fragile. Considering the difficult situation, the government should definitely provide relief to the tourism entrepreneurs.
There is a lot of potential for tourism in our country, which is full of natural beauty, and in a situation where tourism entrepreneurs are discouraged, of course, the government should provide relief and help as much as possible. They should also be encouraged psychologically. With the end of Corona, there will be a huge increase in tourism. Let's hope Corona ends soon.
0 Comments:
Post a Comment
If you have any Queries, Please let me know.
Subscribe to Post Comments [Atom]
<< Home