Suicide is not a solution
मानिसहरु आजभोलि सजिलै अात्महत्या गर्न तयार हुन्छन् । आत्महत्या नै समस्याको समाधान होइन ।यो त आफैले आफैलाई कमजोर बनाएर आफैलाई अन्त्य गर्ने सोच हो ।
आत्महत्या डिप्रेशनबाट सुरू हुन्छ । डिप्रेशन कसरी हुन्छ ? कतिपय मानिसहरु डिप्रेशनमा जान्छन् र औषधी प्रयोगले निको हुन्छन् त कतिपय डिप्रेशन पुगेको थाहा पाउँदैनन् त कतिले थाहा पाएर पनि वास्ता गर्दैनन् । डिप्रेशन त्यस्तो अवस्था हो जहाँ मानिस सहि र गलत पनि छुट्याउन नसक्ने हुन्छ किनकी ऊ धेरै कनफिउजु भैसकेको हुन्छ ।
डिप्रेशन पनि धेरै प्रकारका हुन्छन् । डिप्रेशनले मानिसको स्नायु सञ्चारलाई समेत कमजोर बनाएको हुन्छ । कतिपय स्नायुहरु मरिसकेका हन्छन् भने मानिसले राम्रोसँग सोच्न पनि सक्दैन । सामान्य डिप्रेशनको अवस्थामा मानिस निराश भएर बस्छ । त्यस्तो मानिस कम बोल्छ र एकान्तलाई मन पराउँछ भने अलि बढि समय मानिसले उपचार र उचित सरसल्लाह पाएन भने यो क्रम बढ्दै जान्छ । ऊ अब झन्झन् एकान्तप्रेमी हुन्छ ।एकान्तमै बस्न रुचाउँछ भने अरुबोल्दा पनि झर्को मान्छ ।
धेरै समय डिप्रेशन भएपछि अब उसले चारैतिर बाट आफूलाई कमजोर सोच्न थाल्छ । धेरै सोच्दा सोच्दा अब सम्पुर्ण दोष र असफलतालाई आफ्नो कारणले गर्दा हो भन्ने भान हुन्छ ।अब आफूलाई निकै कमाजोर र पृथ्वीको भार सम्झन्छ र र बाँचेर पनि केही अर्थ नरहने ठान्छ र आफूलाई संसारबाट टाढा पुर्याउने निश्चय गर्छ ।
अब कसरी टाढा रहने त आत्महत्याबाट ? यदि तपाईं आत्महत्यालाई आफ्नो जीवनबाट टाढा पुर्याउन चाहनुहुन्छ ? त्यसो भने सर्वप्रथम तपाईं आफ्ना सद्गुणलाई पत्ता लगाउनुहोस् । जति धेरै सद्गुण हुन्छ तपाईसँग, तपाईं त्यतिनै धेरै आत्महत्याबाट टाढा रहन सक्नुहुन्छ ।
योग गर्नुहोस् योगले तपाईलाई कहिल्यै आत्महत्या गर्नेसोच दिमागमा आउन दिँदैन । योग यस्तो प्राकृतिक एवम् सर्वकृष्ट विधि हो जसले तपाइँको दिमागलाई सधैं ताजा हर्मन उत्पादन गर्छ भने तपाईको स्नायुलाई पनि बृद्धि गर्छ । अर्को तरिकामा तपाईंले दुईचार जना एकदमै मिल्न साथी बनाउनुहोस् जोसँग तपाईं आफ्ना दु:ख सुख एवम् हरेक जुनसुकै कुरालाई पनि शेयर गर्न सक्नुहन्छ ।
जुन पनि बेला तपाईंलाई टाउको दु:ख थाल्छ तब कोहि न कोहिसँग कुराकानी गर्नुहोस् र आफ्ना मनका कुरा सुनाउनुहोस् ताकि हरेक टाउको दुख्दा एक्लै दबाईमात्र खाएर नबस्नुहोस् । डिप्रेशनको टाउको दुखाई दबाइले मात्र हुँदैन ।
तपाईंलाई संगित मन पर्दैन भने अब बानी पार्नुहोस् । संगीत यस्तो हतियार हो जसले एकान्तमा पनि कसैको आवास दिन्छ । संगीतले तपाईंको मन मात्र होइन दिमाग र स्नायुलाई पनि ऊर्जा प्रदान गर्छ । संगित बिना मानिसको जीवन अपुरो र निअर्थक हुन्छ । त्यसैले तपाईंलाई गित संगित मन पर्दैनभने पनि थोरै थोरै सुनेर बानी पार्नुहोस् ।
काम गर्नुहोस, शारीरिक अभ्यास गर्नुहोस् जसले गर्दा तपाईको दिमागलाई ताजगी मात्र होईन ऊर्जा एवम् फुर्ति पनि प्रदान गर्छ । काम गर्दा तपाईको दिमागको पनि अभ्यास हुन्छ ताकि तपाईमा नराम्रो सोच,निच भावना आउदैन ।
जहिले पनि सकरात्मक सोच्ने प्रयास गर्नुहोस् । कुनै पनि कुरालाई खालि नकारात्मक तरिकाबाटमात्र नसोच्नुहोस् । हरेक नराम्रो घटना र परिस्थिति सधै नराम्रोको लागि मात्र हुँदैन र जे भएपनि सधैं सकरात्मक सोचनुहोस् । सकरात्मक सोचाइले तपाईको जीवनलाई सार्थक बनाउँछ र तपाइँलाई बाँच्ने ऊर्जा दिन्छ ।
सदैव अरुको भलाईको लागि सोचनुहोस् । प्रसिद्ध कवि देवकोटाले भनेका छन् " खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ आफू मिटाई अरुलाई दिनु जहाँ छ " त्यसैले सदैव अरुको मद्दत गर्ने बानी बनाउनुहोस् ताकि तपाईंलाई भेट्दा जोकोहिले पनि तपाईलाई थप जिउने प्रेरणा दिनेछ । यति मात्र होइन यसले तपाईंको दिमागमा नकारात्मक विचार सृजना हुँदैन किन कि तपाईं लोकको लागि पनि र आफ्नो लागि पनि र सम्पुर्ण सृष्टिको लागि बाेझ होइन वरदान बन्नुभएको छ ताकि सबैले तपाईंको वाहवाह गर्छन् र तपाईंलाई थफ जिउने ऊर्जा मिल्छ ।
English translation
Suicide is not the only solution
People today are more likely to commit suicide. Suicide is not the solution to the problem. It is the thought of ending oneself by weakening oneself.
Suicide starts with depression. How does depression occur? Some people go into depression and are cured by medication, some don't know they have depression and some don't even care. Depression is a condition in which a person cannot distinguish between right and wrong because he is very confused.
There are many types of depression. Depression also weakens a person's nervous system. Some nerves are dead and people can't think well. Depression is a disorder that is affecting more and more people. Such a person speaks less and prefers solitude. If a person does not get treatment and proper counseling for a long time, this trend will increase. He is now more and more a lover of solitude. He prefers to live in solitude, but he is also jealous of others.
After a long period of depression, he now begins to feel weak all around. After thinking for a long time, it seems that all the faults and failures are due to him.
How to stay away from suicide now? What if you want to take suicide away from your life? So first of all you have to find out your virtues. The more virtue you have, the more you can avoid suicide.
Do Yoga Yoga never lets you think of committing suicide. Yoga is a natural and the best method that always produces fresh hormones in your brain and also increases your nerves. Another way is to make two or four very close friends with whom you can share your joys and sorrows and everything else.
Whenever you have a headache, talk to someone and share your thoughts so that when you have a headache, you don't have to take medicine alone. Depression headaches are not caused by medication alone.
If you don't like music, get used to it now. Music is a weapon that gives shelter to someone even in solitude. Music gives energy not only to your mind but also to your brain and nerves. Without music, human life is incomplete and meaningless. So even if you don't like music, get in the habit of listening to it.
Work out, do physical exercises that not only refresh your mind but also give you energy and vitality. While working, your mind is also exercised so that you do not have bad thoughts and feelings.
Always try to think positive. Don't think of anything in a negative way. Not every bad event and situation is always for the bad and always think positive no matter what. Positive thinking makes your life meaningful and gives you the energy to live.
Always think for the good of others. The famous poet Devkota has said, "Everyone seeks happiness. Where is happiness? Eliminate yourself and give it to others." So always make it a habit to help others so that whoever meets you will inspire you to live longer. Not only that, it does not create negative thoughts in your mind because you have become a gift not only for the people but also for yourself and for the entire creation so that everyone applauds you and you get the energy to live.
Labels: suicide
0 Comments:
Post a Comment
If you have any Queries, Please let me know.
Subscribe to Post Comments [Atom]
<< Home