Saturday, May 15, 2021

तिमीहरू बाँच्ने भए मलाई पनि बचाऊ................

आजभोलिका मान्छे मलाई शत्रु जस्तै लाग्छ । परापुर्वकालमा मान्छे मलाई भगवान् भनि पुजा गर्थे त्यो पनि अाजभोलि हराएको छ । अाजभोलिका मान्छेमा दयामाया हराइसकेको छ । 
 
मान्छेले अाफ्नो स्वार्थपुर्तिको लागि म र मेरा सम्पुर्ण परिवारलाई नै सखाप पारिसकेका छन् । अागो बाल्न होस् या जुनसुकै काम गर्न होस् मानिसहरु मलाई पोल्न गर्छन् । मानिसको एकमात्र बाच्ने तत्व मैले नै प्रदान गर्छु तरपनि मानिसहरु मलाई शत्रु ठान्छन् । पहिला पहिला मानिसहरु आफ्ना सन्ततिलाई पनि रूख जोगाउनुपर्छ, बचाउनुपर्छ , रूख त बिष्णु भगवानको अवतार हो त्यसैले सबैले जोगाउनुपर्छ र हामी रूख भएमात्र बाँच्न सक्छौं भन्थे ।
हिजोअाज ती सबै कुरा मिथ्या भएका छन् । मानिसका अाजभोलिका सन्ततिहरूमा त्यो ज्ञान हराईसकेको छ । लाग्छ उनीहरुमा दया छैन, माया छैन , सबै बिर्सिसकेका छन् । त्यो कुरा पनि बिर्सिसकेका छन् जुन कि मैले नै तिनीहरूलाई प्राणवायु अक्सिजन दिएर बाँच्न सहयोग गर्दछु ।
उनीहरूका सबै सन्तान मिलेर मलाई लछारपछार पारेर मेरा सबै साथीहरूलाई, दाजुभाइलाई, बाबुअामा, इष्टमित्र सबैलाई तीखो धार भएको बन्चरो एवम् अाराोले र्याईँर्याईँ पार्दा मेरो मन साह्रै असह्य भएको छ । मेरा यी अाँसुले मानिसहरू अब बाटो पाउने छैनन् । यीनलाई बिपति नै बिपति अाउनेछ। राोगले सताउनेछ । रोगब्यादिले यिनको ज्यान पनि लानेछ । तर पनि यीनिहरुले अझैपनि गल्ति अाभास गर्नेछैनन् । मानिसहरु अाफ्नो बस्ती बसाल्न मेरा दाजुभाइ सबैलाई काटेका छन् रूवाएका छन् । बिचरा तिनका आँसु अवस्य लाग्नेछ । 


सुन्छु अागभोलि तिनीहरूलाई कोभिड १९( Covit -19 ) भन्ने गम्भीर रोगले निकै सताइरहेको छ रे । स्वास फेर्न पनि निकै गाह्रो हुन्छ रे । बिचराहरुलाई कृतिम अक्सिजन पनि दिईरहनुपर्छ रे ।
बिचराहरुले अझै बुझेका छैनन् के कारणले यस्तो भईरहेको छ । बिचरा मानिसहरु ! मानिसहरु अब तिमीहरू साँच्चै नै अाफ्नो अस्तित्व राख्ने हो भने म र मेरो घर( प्रकृति) लाई स्वाछ राख्नैपर्छ नत्र भने तिमीहरूलाई जहिल्यै पनि कुनै न कुनै रोगब्यादि या कुनै प्राकृतिक विपतिले तिमीहरूलाई सधैं सताउने छ । 


अन्तत्यमा यदि तिमीहरू आफू पनि बाँच्न र आफ्ना सन्ततिहरुलाई बचाउन चाहान्छौँ भने मैले भनेका कुराहरुलाई तिमीहरूले मान्नैपर्छ । । पहिलो कुरा त तिमीहरू रूख कहिल्यै नकाट्ने कसम खाऊ , काट्नैपरे पनि बुढा भएका मात्र काट । दोस्रो कुरा मेरा छरछिमेकी चराचुरूङ्गी, बागभालु ,गैंडा,हात्ती कुनैपनि जङ्गली एवम् प्रकतिमा भएका प्राणीहरूलाई संरक्षण गर्छौं भनि फेनि कसम खाऊ अनि तेस्रो कुरा मेरा घर प्रकृितमा तिमीहरुले कहिल्यै पनि कुनै बिगार गर्ने छैन भनि सबै मानिस जातिले कसम खाऊ अनि तिमीहरु सबैलाई सबै खालका समस्याहरूबाट मुिक्त पाउनेछौँ । कोभिडबाट पनि तिमीहरू सधैको लागि छुटकार पाउनेछौँ ।

People today seem like enemies to me. In ancient times, people used to worship me as God, but that has disappeared. Compassion is lost in today's people.

People have destroyed me and my entire family for their own selfish ends. People burn me to death, no matter what. I provide the only surviving element of man, but people still consider me an enemy. In the past, people used to say that the tree should be protected by their descendants as well, the tree is the incarnation of Lord Vishnu, so everyone should be protected and we can only survive if there is a tree.
Today all these things have become false. That knowledge has been lost in the modern generation of human beings. I think they have no mercy, no love, they have forgotten everything. They have also forgotten that I help them to survive by giving them oxygen.

My heart has become very unbearable when all their children, all my friends, brothers, parents, best friends have been beaten by all their children with sharp edges and axes. People will no longer be able to find their way with these tears of mine. Disaster will befall Yin. Illness will haunt me. Disease will also take his life. But they will still not feel wronged. People have cut down all my brothers to build their settlements. Her tears will surely flow.
I hear that they are suffering from a serious disease called Covit-19. It is very difficult to breathe. The poor should also be given artificial oxygen.
The poor still do not understand why this is happening. Poor people! People, if you really want to survive now, you have to keep me and my house (nature) clean, otherwise you will always be plagued by some disease or some natural calamity.
After all, if you want to survive and save your children, you must obey what I have said. . First of all, swear that you will never cut down a tree. The second thing is to swear that you will protect my neighbors, birds, bears, rhinos, elephants, any wild and natural creatures, and the third thing is to swear that you will never spoil my home in nature and that you will be free from all kinds of problems. . You will also get rid of covid forever.

Labels: